NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ गुलाथ्व द्वादशी - १२

परिचय

सञ्चार तथा सूचना प्रविधि मन्त्त्रालय अन्तर्गत जिल्लास्तरीय सरकारी कार्यालयको रुपमा रहेको यस कार्यालय सोलुदुधकुण्ड नगरपालिका वडा नं.५-सोलुखुम्बुमा रहेको छ । यस कार्यालय अन्तर्गत ७ वटा पालिका हुलाक कार्यालय र २० वटा अतिरिक्त हुलाक कार्यालयहरु (५ वटा अ.हु.का. स्वत खारेज बाहेक) रहेको छ । यस कार्यालयले हुलाक टिकट बिक्री,रजिष्ट्री पत्र, रजिष्ट्री पुलिन्दा, बैदेशिक पुलिन्दा, द्रुत सेवा (EMS) तथा साधारण पत्र दर्ता तथा वितरणको कार्य गर्दछ ।

यस जिल्ला हुलाक कार्यालय अन्तर्गतका पालिका हुलाक कार्यालयहरु देहायानुसार छन् :-

क्र.सं.

हुलाक कार्यालयको नाम

स्थानीय तह

हुलाक कार्यालय लिखुपिके गाउँपालिका.चौलाखर्क

लिखुपिके गाउँपालीका

हुलाक कार्यालय नेचासल्यान गाउँपालिका.नेचा

नेचासल्यान गाउँपालीका

हुलाक कार्यालय थुलुङदुधकोशी गाउँपालिका नेले

थुलुङदुधकोशी गाउँपालीका

हुलाक कार्यालय माप्यादुधकोशी गाउँपालिका

खास्तप माप्यादुधकोशी गाउँपालीका

हुलाक कार्यालय सोताङ गाउँपालिका सोताङ

सोताङ गाउँपालीका

हुलाक कार्यालय महाकुलुङ गाउँपालिका वुङ

महाकुलुङ गाउँपालीका

हुलाक कार्यालय खुम्बुपासाङ गाउँपालिका नाम्चे

खुम्बुपासाङ गाउँपालीका