वैशाख महिनाको उत्कृष्ट कर्मचारी घोषणा तथा सम्मान

Government of Nepal

२०८३ सालको वैशाख महिनाको उत्कृष्ट कर्मचारीको रुपमा यस जिल्ला हुलाक कार्यालयका कार्यालय सहयोगी श्री छत्र बहादुर सुनुवार घोषित हुनु भएको छ । उहाँलाई हार्दिक बधाई सहित प्रमाण पत्रका साथ सम्मान गरियो।